Above Article Ad
  • ६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

    Above Article Content Ad
  • आज भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानाएको छ। प्रारम्भिक विवरण अनुरुप ६१ प्रतिशत मतदान भएको भएपनी सबै ठाउँको विवरण आउँदा ६१ प्रतिशत भन्दा बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो।
    आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रहेको उहाँको भनाइ छ ।
    यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by