Above Article Ad
  • पुनर्वासको ख-गाउँमा असोज ३० र ३१ गते चतुर्दशी मेला लाग्ने

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-९, ख-गाउँमा चतुर्दशी मेला लाग्ने भएको छ ।

    विगतका वर्षहरुमा झै यस वर्षपनि बृहत देउडा तथा विविध सास्कृतिक कार्यक्रम सहित असोज ३० र ३१ गते साझ चतुर्दशी मेला लाग्ने भएको हो ।

    Article inline ad #1
  • केहि दिन अघि आयोजना हुनुपर्ने मेला निरन्तर परेको अविरल बर्षाका कारण स्थगित गरि पुनः दुई दिनको मिति तय गरिएको मेला आयोजक तथा नवोदय जिवन शक्ति युवा क्लबका अध्यक्ष कर्णबहादुर ऎडीले जानकारी दिए ।

    Article inline ad #2

    स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहने चतुर्दशी मेला अवलोकन गर्न उपस्थित भइदिन हुन अध्यक्ष ऎडीले सम्पुर्ण महानुभावहरुमा सादर अनुरोध समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by