Above Article Ad
  • साहित्यकार राजेन्द्र ओड (एचएन)को “बुवाकी याद” डेउडा गीत सार्वजनिक

    Above Article Content Ad
  • पुनर्वास– बैतडीको मेलौलीका।  साहित्यकार राजेन्द्र ओड एचएनको “बुवाकी याद” शीर्षकको डेउडा गीत सार्वजनिक भएको छ ।

    मेलौली नगरपालिका वडा नं. २ कपर्त घरभइ  हाल भिमदत्त नगरपालिका १८ कटान बस्दै आएका राजेन्द्र ओड एचएनको पहिलो प्रस्तुति “बुवाकी याद” शनिबार सार्वजनिक भएको हो ।

    Article inline ad #1
  • स्वर्गीय बुवा सुक्रे ओडको यादमा समर्पित उक्त गीतमा  राजेन्द्र ओड एचएनको शब्द संगीत तथा अभिनय र प्रकाश बिरहीको स्वर रहेको छ ।

    Article inline ad #2

    गीतको एरेन्ज किशोर भण्डारीले गरेका हुन् भने अलिशा म्युजिक युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

    २०१९ साल बैशाख १ गते जन्मिएका स्वर्गीय सुक्रे ओडको अचानक स्वास्थ्यमा समस्या आएपछि मिति २०८० माघ २७ गते स्वर्गारोहण भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by