Above Article Ad
  • तेस्रो फारवेष्ट कप पेनाल्टी शुट आउट सम्पन्न, उपाधी अलंकार पब्लिक स्कुललाई

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास-१० स्थित फारवेष्ट ईन्टरनेश्नल स्कुलद्वारा सञ्चालित तेस्रो फारवेस्ट कप अन्तर बिधालय स्तरिय पेनाल्टी शुट आउट प्रतियोगिता सम्पन्न भएको छ ।

    शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा स्कुलकै खेल मैदानमा पेनाल्टी शुट आउट प्रतियोगिता सम्पन्न भएको हो ।

    Article inline ad #1
  • प्रतियोगितामा पुनर्वास नगरपालिका-८ स्थित अलंकार पब्लिक स्कुल विजेता बन्यो भने उपविजेता पुनर्वास-६ स्थित खप्तड ईङ्लिश स्कुल बनेको थियो ।

    Article inline ad #2
  • विजेता टिमलाई २५ हजार नगद र उपविजेता टिमलाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको फारवेष्ट ईन्टरलेश्नल स्कुलका संस्थापक काशीराम बोहराले जानकारी दिए ।

    संस्थापक बोहराले पेनाल्टी शुट आउट प्रतियोगितामा कैलाली-कंचनपुरका निजि तथा सामुदायिक १९ बिधालयको सहभागिता रहेको बताए ।

    स्कुलले प्रत्येक वर्ष फारवेष्ट कपको नामबाट पेनाल्टी सुट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button