Above Article Ad
  • बेलौरीमा असोज २७ देखि ब्याडमिन्टन प्रतियोगिता हुने

    Above Article Content Ad
  • बेलौरी- कंचनपुरको बेलौरी नगरपालिकामा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

    बेलौरीको खेल मैदानमा कंचनपुर क्षेत्र नम्बर १ भित्र स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको क्षमतालाई प्रतियोगितामा प्रदर्शन गर्न ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

    Article inline ad #1
  • असोज २७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगिता बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको संयुक्त आयोजनामा हुन लागेको क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

    Article inline ad #2
  • अध्यक्ष श्रेष्ठका अनुसार, प्रतियोगितामा विजेता टिमलाई ३० हजार पुरस्कार र उपविजेता हुने टिमलाई २० हजार नगद सहित प्रमाणपत्रको व्यवस्था राखिएको बताउनुभयो ।

    बेलौरी नगरपालिका-४, वडा कार्यालयको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीलाई टिम दर्ता खुल्ला राखिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button