Above Article Ad
  • एमालेका तर्फबाट उम्मेदवार पुर्वमन्त्री तामाङले पनि गरे मनोनयन दर्ता

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट पुर्व मन्त्री तारा लामा तामाङले पनि मनोनयन दर्ता गरेका छन् ।

    आईतबार बेलौरी स्थित निर्वाचन अधिकृतको कार्यालय बेलौरीमा मुसलधारे पानीका बीच सुदुरपश्चिमका पुर्वमन्त्री तामाङले प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरेका हुन् ।

    Article inline ad #1
  • त्यस्तै प्रदेश (क)तर्फ वीर बहादुर थापा र प्रदेश (ख) तर्फ पल्लवराज भट्टले पनि मनोनयन दर्ता गरेको हो ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button