Above Article Ad
  • कञ्चनपुरका वन अधिकृतलाई कार्यालयमै छ्यापे कालोमोसो

    Above Article Content Ad
  • धनगढी : डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो मोसो छर्किएर दुर्व्यवहार भएको छ। डिभिजन वन अधिकृत ठाकुरमाथि कालो मोसो छर्किँदै गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    घटना बिहीबारै दिउँसो १२ बजेतिरको रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। ‘उहाँमाथि दुर्व्यवहार भएको छ। उहाँले मलाई भन्नुभए अनुसार तीन जनाको समूहमा आएका मान्छेहरूले उहाँमाथि कालो लेदोसहितको पदार्थ फ्याँकेका छन्,’ उनले भने,‘भिडिओमै हामीले पनि हे¥यौँ। त्यसबाट को हुन परिचय खुल्दैन। सिसिटिभी फुटेज के कति उपलब्ध हुन्छन्। हेरेर अनुसन्धान हुन्छ।’ घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन। तर उक्त भिडिओ कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजलगायतबाट सार्वजनिक भएको छ। उक्त समूह धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग आबद्ध छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6