Above Article Ad
  • बेलौरीको मेयरमा फराकिलो मतान्तरले पुनः दोहोरिए माओवादीका पोतिलाल चौधरी ?

    Above Article Content Ad
  • बेलौरी- कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा पुनः नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्।
    त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगराम चौधरी विजयी भएका हुन्।

    निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। त्यसैगरी  एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ५ सय ८३,  माओवादीका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत पाएकी छन्।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • बेलौरी नगर माओवादी नेतृ बीना मगरले संघीय निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मापर्दछ। यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button