Above Article Ad
  • पुनर्वासमा ८२ वर्षीय वृद्ध महिला गएराती देखि बेपत्ता

    Above Article Content Ad
  • पुनर्वास- सोमबार मध्यराती ८२ वर्षीय वृद्ध महिला बेपत्ता भएकी छन् ।

    कंचनपुरको पुनर्वास नगरपालिका-६, ङ-गाउँ घर भएकी वृद्ध धनादेवि कुवँर घरमा सुतेकै अवस्थाबाट हिजो मध्यराती बेपत्ता भएको उनका छोरा राजेन्द्र कुवँरले जानकारी दिए ।

    Article inline ad #1
  • “आमाको मानसिक सन्तुलन अलि ठिक थिएन, राती साढे १० बजे देखि ३ बजेको बीचमा बेपत्ता हुनुभयो”, छोरा राजेन्द्रले भने, “बेपत्ता भएको थाहा पाएपछि राती देखि नै सबैतिर खोजी गरिरहेका छौ, तर कहि भेटाएनौ ।”

    Article inline ad #2
  • उनले बेपत्ता आमाको खोजी गरिदिन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.मा समेत निवेदन गरेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button