Above Article Ad
  • पुनर्वासमा १३ ग्राम बढी खैरो हेरोइनसहित २ जना पक्राउ

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१० विकासबस्तीबाट सुरज राना र महेश राना पक्राउ परेका हुन ।

    जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन्।

    Article inline ad #1
  • दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by