
कंचनपुरको बेलौरीबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाईते
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न ।
बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस शनिवार बिहान दुर्घटनामा परेको हो ।
Article inline ad #1
दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन ।
Article inline ad #2
घाइतेको बेलौरी नगरपालिका–८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad