Above Article Ad
  • माघ ३ मा अलंकार पब्लिक स्कुलद्वारा अभिभावकलाई अभिमुखीकरण

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८, स्थित अलंकार पब्लिक स्कुलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
    बिधार्थीहरुको खस्किदो शिक्षालाई मजबुत बनाउने उद्धेश्यले अभिभावकहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम मंगलबार स्कूलबाट आयोजना गरिएको प्रिन्सिपल पुष्पराज ओझाले जानकारी दिनुभयो ।

    कार्यक्रममा बिधार्थी प्रति शिक्षक र अभिभावकको भुमिकासँगै कर्तव्यका विषयमा अभिमुखीकरण हुनेछ । पछिल्लो समय अभिभावकहरुको कमजोर जिम्मेवारीका कारण बिधार्थीहरुमा देखिएको शैक्षिक गुणस्तरमा ह्रास, अनुशासनको कमीलाई निराकरण गरी असल अभिभावकत्व ग्रहण गराउनु नै उक्त कार्यक्रमको उद्धेश्य रहेको प्रिन्सिपल ओझाले बताउनुभयो ।

    Article inline ad #1
  • बिधालय परिसरमा हुने सो अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय स्तरमै ख्याती कमाएका प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले प्रशिक्षण दिने बिधालयले जनाएको हो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button