Above Article Ad
  • ६० औं स्थापना दिवसको अवसरमा रेडक्रस पुनर्वासद्वारा चित्रकला प्रतियोगिता

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास स्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाद्वारा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

    आईतबार पुनर्वास नगरपालिका-६ वडा कार्यालयको सभाहलमा रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा माध्यमिक तह स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको हो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
  • रेडक्रस उपशाखा पुनर्वासका सभापति युवराज सुयलको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका-६ का वडाध्यक्ष मित्रसिंह लामाको प्रमुख आतिथ्य र रेडक्रस कंचनपुर जिल्ला सदस्य कल्पना श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सो प्रतियोगितामा दश विद्यालयका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    रेडक्रस उपशाखा पुनर्वासका सह-सचिव नविन तिमिल्सिनाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन सचिव रुपेश खरेलले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button