Above Article Ad
  • कलकत्तामा स्थानीयको सहयोगबाट मन्दिर निर्माण

    Above Article Content Ad
  • कलकत्ता – बेलौरी नगरपालिका- ८, कलकत्तामा जनज्योति माध्यमिक विद्यालयको हाताभित्र रहेको शिब मन्दिर निर्माण गरिएको छ ।

    शिब मन्दिर निर्माणका लागि बिधालयले ईट्टा सहयोग र बाकी स्थानियहरुको सहयोगबाट बिहिबार ट्रस्ट निर्माण र भुई ढलान कार्य सम्पन्न गरिएको स्थानीय तथा बेलौरी नगरपालिकाका प्राविधिक अशोक पाण्डेले जानकारी दिए ।

    Article inline ad #1
  • प्रायः अहिलेको अवस्थामा सरकारी बजेटकै भर पर्ने सिस्टमलाई चिर्दै धार्मिक क्षेत्रको जगेर्ना हामी सबैको कर्तव्य र अधिकार रहेको भन्दै जनश्रमदानबाटै मन्दिर निर्माण गरेको स्थानीयहरुको भनाई छ ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button