Above Article Ad
  • बेलडाँडी १ मा काँग्रेसका अध्यक्ष विष्टको पुरै प्यानल विजयी

    Above Article Content Ad
  • कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी १मा नेपाली काँग्रेसका उम्मेदवार गज बहादुर विष्टको पुरै प्यानल निर्वाचित भएको छ ।

    विष्टले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका शंकर दत्त भट्टलाई १९ झिनो मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

    Article inline ad #1
  • विष्टले ७७२, भट्टले ७५३, समाजवादीका अम्मर खत्रीले समाजवादीका अम्मर खत्री २६९, राप्रपाका मनोरथ भट्ट ६७ र एमालेकै नेता मनोज बोहरा ६६ले मत ल्याएका छन ।

    Article inline ad #2

    यश अघि काँग्रेसले वडा नम्बर-५ मा पनि पुरै प्यानलै विजयी हासिल गरि सकेकाे छ । अहिले ४ र ३ नम्बर वडाकाे मत गणना शूूरू भएकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button