
डोटीको पुर्वीचौकीमा नेपाली काङ्ग्रेसका राम प्रसाद उपाध्यायको अग्रता कायमै
Above Article Content Ad
हरिलाल जोशी
डोटी- डोटीको पुर्वीचौकी गाउँपालिकामा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद उपाध्याय दोब्बर मतले अग्रता कायम गर्दै आएका छन् ।
पुर्वीचौकीको १ र ७ नम्बर वडाको मत गणनाको नतिजा अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार उपाध्यायले १५ सय ८९ मत प्राप्त गर्दा उनका प्रतिद्वोन्दी नेकपा एमालेका कृष्ण कुमार खड्काले ७ सय ९६ मत मात्रै प्राप्त गरेका थिए ।
Article inline ad #1
अहिले पुर्वीचौकी-२ बगलेकको मतगणना भइरहेको स्थानीय टेक खड्काले जानकारी दिए ।
Article inline ad #2
उक्त वडामा पनि नेपाली काङ्ग्रेसको पुरै प्यानल आउने सम्भावना देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad