Above Article Ad
  • डोटीको पुर्वीचौकीमा नेपाली काङ्ग्रेसका राम प्रसाद उपाध्यायको अग्रता कायमै

    Above Article Content Ad
  • हरिलाल जोशी
    डोटी- डोटीको पुर्वीचौकी गाउँपालिकामा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद उपाध्याय दोब्बर मतले अग्रता कायम गर्दै आएका छन् ।

    पुर्वीचौकीको १ र ७ नम्बर वडाको मत गणनाको नतिजा अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार उपाध्यायले १५ सय ८९ मत प्राप्त गर्दा उनका प्रतिद्वोन्दी नेकपा एमालेका कृष्ण कुमार खड्काले ७ सय ९६ मत मात्रै प्राप्त गरेका थिए ।

    Article inline ad #1
  • अहिले पुर्वीचौकी-२ बगलेकको मतगणना भइरहेको स्थानीय टेक खड्काले जानकारी दिए ।

    Article inline ad #2
  • उक्त वडामा पनि नेपाली काङ्ग्रेसको पुरै प्यानल आउने सम्भावना देखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button