
पुर्वीचौकी-२ मा दोब्बर मतले काङ्ग्रेसका वडाध्यक्ष योगेन्द्र ठकुल्ला पुरै प्यानल सहित विजयी
Above Article Content Ad
हरिलाल जोशी
डोटी – डोटीको पुर्विचााैकि गाउँपालिका-२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार योगेन्द्र ठकुल्ला दोब्बर मतका साथ प्यानल सहित विजयी भएका छन् ।
१ हजार ३६ मत खसेको उक्त वडामा ठकुल्लाले ४ सय १२ मत प्राप्त गरेका थिए । भने उनका प्रतिद्वोन्दी स्वतन्त्र पदका उम्मेदवार धनबहादुर ओलीलाई १ सय ३६ मतले पराजित गर्दै पुरै प्यानल सहित विजयी भएका हुन् ।
Article inline ad #1
त्यसैगरी नेपाली काङ्ग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार रामप्रसाद उपाध्यायले ५ सय ६८ मत, उपाध्यक्ष पशुपति खड्काले ३ सय ४४ मत , नेकपा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार कृष्ण कुमार खड्काले २ सय ३६ मत र उपाध्यक्ष शारदा साउदले ४ सय २५ मत पाएका थिए ।
Article inline ad #2
अध्यक्ष ठकुल्ला २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट विजयी वडाध्यक्ष हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
+1
Below Article Content Ad