
पुनर्वासकी एक युवती धनगढीको बन्द कोठाभित्र मृत फेला
Above Article Content Ad
धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।
धनगढी उपमहानगरपालिका-२ काे बैयाबेहडीमा साेमबार बिहान कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्तीकि ३० वर्षीया रेणु चाैधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए ।
Article inline ad #2
सिंहले काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृत भेटिएकी हुन् ।
घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















