सुदूरपश्चिम
आज काग तिहार,यस्तो छ महत्व
२०८१ कार्तिक १४, बुधबार ०७:५४
आज काग तिहार,यस्तो छ महत्व
काठमाडौँ — कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर…
Between Posts in Archives #1

पुनर्वासमा ब्राउनसुगर सहित पक्राउ परेपछि सुदुरपश्चिममै नयाँ रेकर्ड
२०८१ कार्तिक १३, मंगलवार ०९:४९
पुनर्वासमा ब्राउनसुगर सहित पक्राउ परेपछि सुदुरपश्चिममै नयाँ रेकर्ड
पुनर्वास–लागुऔषधको ओसारपोसार हुने क्षेत्रका रुपमा मानिएको कञ्चनपुरको पुनर्वासबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । मंगलबार साँझ पुनर्वास…
Between Posts in Archives #2

चौथो गोविन्द बिक स्मृति कप : पुनर्वास-१० ले हात पार्यो उपाधी
२०८१ कार्तिक १३, मंगलवार ०८:४८
चौथो गोविन्द बिक स्मृति कप : पुनर्वास-१० ले हात पार्यो उपाधी
पुनर्वास-चौथो गोविन्द बिक स्मृति कप वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सहिद गोविन्द बिकको चौथो बार्षिकि स्मृतिमा प्रतिष्ठानले आयोजना…
सेती महाकाली ट्रक व्यवसायी संघको सदस्यमा खगेन्द्र ओझा मनोनित
२०८१ कार्तिक १३, मंगलवार ०७:२६
सेती महाकाली ट्रक व्यवसायी संघको सदस्यमा खगेन्द्र ओझा मनोनित
पुनर्वास–हालै सम्पन्न सेती महाकाली ट्रक व्यवसायी संघको सदस्यमा कञ्चनपुरको पुनर्वास घर भएका खगेन्द्र ओझालाई मनोनित गरिएको छ । समितिको कात्र्तिक…
साईन नेपाल कैलालीद्वारा दिपायल–सिलगढी नगरपालिका र पुर्वीचौकी गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग
२०८१ कार्तिक १३, मंगलवार ०८:२३
साईन नेपाल कैलालीद्वारा दिपायल–सिलगढी नगरपालिका र पुर्वीचौकी गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग
डोटी–लामो समयदेखि तराई,मधेश,पहाडका थुप्रै पालिकामा विभिन्न क्षेत्रमा निस्वार्थ रुपले पूर्ण सहयोग पु¥याउँदै मानवीय सेवामा अनेकौं प्रयास (साईन) नेपाल जनताको साहारा…
खेलमैदान निर्माणका लागि तोकेको ठाउँ खालि नभएपछि पालिकाद्धारा थप १५ दिने सूचना जारी
२०८१ कार्तिक ११, आईतवार ०९:०७
खेलमैदान निर्माणका लागि तोकेको ठाउँ खालि नभएपछि पालिकाद्धारा थप १५ दिने सूचना जारी
बेलडाँडी, ११, कार्तिक । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि प्रक्रिया अघिबढाएको छ । खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक…
साईन नेपालद्वारा पुर्वीचौकीका ५५ जनालाई मातृ शिशु आहार
२०८१ कार्तिक ११, आईतवार ०६:५२
साईन नेपालद्वारा पुर्वीचौकीका ५५ जनालाई मातृ शिशु आहार
डोटी- मानवीय सेवामा अनेकौं प्रयास (साईन )नेपाल कैलालीले डोटीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन गरेको छ । आईतबार डोटीको पुर्वीचौकी गाउँपालिका-१…
जगतमाता कालिका मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न
२०८१ कार्तिक ११, आईतवार ०१:३७
जगतमाता कालिका मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित जगतमाता कालिका मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पुनर्वास नगरपालिकाकी पुर्व नगर…
सरकारका विरुद्ध डोकेबजार-बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीको मोटरसाईकल र्याली
२०८१ कार्तिक ११, आईतवार ११:२९
सरकारका विरुद्ध डोकेबजार-बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीको मोटरसाईकल र्याली
पुनर्वास- सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर प्रदर्शन भईरहेको छ । देशभरको…
लालझाडीमा दम्पती हत्यामा दुई दर्जन बढीसँग सोधपुछ,प्रहरी अनुसन्धान जारी
२०८१ कार्तिक ११, आईतवार ०८:४१
लालझाडीमा दम्पती हत्यामा दुई दर्जन बढीसँग सोधपुछ,प्रहरी अनुसन्धान जारी
धनगढी । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी…