Above Article Ad
  • बैतडीमा एक शिशुको शव फेला

    Above Article Content Ad
  • बैतडीः बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ।

    जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६/७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताए।

    Article inline ad #1
  • सोमवार अपराह्न ४ बजेतिर शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको कसको हो भन्ने कुरा पहिचान हुन सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए। शव भेटिएको ठाउँमा पहिला चिहान पनि भएकाले कसैको गाडेको शव हो कि भन्ने आशंका समेत गरिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by