Above Article Ad
  • डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य, एक महिला घाइते

    Above Article Content Ad
  • डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।

    चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पु¥याई चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ। यस्तै एक महिला घाईते भएकी छिन्। सोही ठाँउ बस्ने बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छिन्। बिष्टलाई थप उपचारको लागी धनगढी रिफर गरेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by