Above Article Ad
  • निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो

    Above Article Content Ad
  • काठमाडौँ-आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको छ। निर्वाचन आयोगका अनुसार कुल २५ जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

    मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्न, नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना उपलब्ध गराउन र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6