Above Article Ad
  • रोजगारीमा वैदेशिक पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौंः वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमासुर्खेत सिम्ता गाउँपालिका–४ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ ढुङ्गेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन्। यि दुबै जनालाइ प्रहरीले आइतवार पक्राउ गरेको हो।

    Article inline ad #1
  • पक्राउ परेकामध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाखर बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

    Article inline ad #2

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by