राष्ट्रिय समाचार

दार्चुलामा प्रधानाध्यापक आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

धनगढी-दार्चुलामा प्रधानाध्यापकलाई आत्माहत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को  सम्पाल माध्यमिक…

थप समाचार ↬
Between Posts in Archives #1
  • गौरीफन्टामा कपडा तस्करीसहित एक महिला पक्राउ

    गौरीफन्टा-भारत–नेपाल सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको ‘कवच योजना’ अन्तर्गत खीरी प्रहरी र गौरीफन्टा प्रहरीले संयुक्त कारबाही गर्दै…

    थप समाचार ↬
    Between Posts in Archives #2
  • दिल्लीबाट धनगढी आउँदै गरेको बसबाट ठूलो परिमाणमा तस्करीका सामान बरामद

    गौरीफन्टा- दिल्लीबाट धनगढी (नेपाल) तर्फ आउँदै गरेको नेपाली नम्बरको मौलाकालिका यातायात प्रालिको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद…

    थप समाचार ↬

    कञ्चनपुरमा घरभित्रै पुरुषको हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    धनगढी -कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–५ का ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको हो ।…

    थप समाचार ↬

    कैलालीमा लागू औषध सहित चार जना पक्राउ

    धनगढी-कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २३० मिलिग्राम…

    थप समाचार ↬

    लालझाडीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक महिला गम्भीर घाइते

    कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ ईटाहा क्षेत्रमा माटोको ढिस्कोमा पुरिँदा एक महिलाको मृत्यु  एक महिला गम्भीर घाइते भएकी छन्। घर…

    थप समाचार ↬

    कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

    कञ्चनपुर–   कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय…

    थप समाचार ↬

    सुदूरपश्चिममा क्षयरोग सङ्क्रमित पत्ता लगाउनु चुनौतीपूर्ण

    धनगढी- सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ बिरामी पत्ता लगाउने कार्य अझै चुनौतीपूर्ण देखिएको छ। सुदूरपश्चिम…

    थप समाचार ↬

    धनगढीमा आर्मी ब्यारेक अगाडि ट्याक्टरले ठक्कर दिदा स्कुटर चालकको मृत्यु

    धनगढी -धनगढीमा ट्याक्टरले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली…

    थप समाचार ↬

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल…

    थप समाचार ↬
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6