Above Article Ad
  • अज्ञात व्यक्तिद्वारा पुनर्वास नगरपालिका-३ वडा कार्यालयमा तोडफोड

    Above Article Content Ad
  • पुनर्वास – अज्ञात व्यक्तिद्वारा कंचनपुरको पुनर्वास नगरपालिका-३ वडा कार्यालयको झ्यालमा तोडफोड भएको छ ।

    गएराती ढुङ्गाले हानेर आफ्नो कार्यकक्षको झ्यालको सिसा ताेडफाेड भएकाे वडाध्यक्ष कृष्ण बहादुर तामाङ्गले जानकारी दिए

    Article inline ad #1
  • वडाध्यक्ष तामाङका अनुसार रातीको अवस्थामा जाडरक्सी तथा अन्य नशालु पदार्थ सेवन गरी हिड्नेहरुले झ्यालमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको हुनसक्ने बताए ।

    Article inline ad #2

    ” बिहान कार्यालय सहयोगीले झाडु लगाउदा सिसाको टुक्रा फेलापरेपछि मैले खबर पाए”, वडाध्यक्ष तामाङले भने, “प्रहरीलाई खबर गरेर दोषी माथी कार्वाही गर्न निर्देशन समेत दिएको छु ।”

    खबरपछि पुगेको प्रहरी टोलीले घटना सम्बन्धी अनुसन्धान प्रक्रिया अगाडी बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6