Above Article Ad
  • कञ्चनपुरमा १६ थान मोटरसाइकलसहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद

    Above Article Content Ad
  • कञ्चनपुर : कञ्चनपुरमा १६ थान मोटरसाइकल सहित साढे १९ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

    इलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० लाख ४५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले ८ लाख ५५ हजार २०० प्रहरीचौकि फटैयाले २७ हजार २०० र अस्ताइ प्रहरीबिट मझगाउँले २५हजार गरि जम्मा १९ लाख, ५२ हजार ४०० मुल्य बराबरकोे भन्सार छलीको सामान आइतवार बरामद गरेको हो।

    Article inline ad #1
  • उक्त मूल्य बराबरको भन्सार छलीका कागजात नभएका १६ थान मोटरसाइकल विभिन्न मोबाइलका डिस्प्ले, ग्लास, चार्जर, विभिन्न मोबाइलका पार्टसहरू, साडी, थान कपडा, कुरकुरे,र चस्मा फेला लगायतका सामान बरामद गरी थप कारबाहीको लागी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6