Above Article Ad
  • ११६औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका- ३ आई.बि.आर.डि मा रहेको विश्व खोज दैनिक पत्रिकाले आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

    आइतबार ११६औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यालयमा कार्यरत चार जना महिला कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    Article inline ad #1
  • महिला अधिकारको सम्मान आत्मनिर्भर हाम्रो अभियान”भन्ने नारा सहित देशभर मनाईरहँदा विश्व खोज दैनिक पत्रिकाले कार्यरत कर्मचारीलाई मिठो परिकार खुवाई, दोसल्ला ओढाएर देवि रोकाया,सनम वड , संगिता नेपाली र निर्मला सुनारलाई सम्मान गरेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6