
दसैं-तिहार मनाउन एक लाख मानिस सुदूरका पहाडी गाउँ पुगे
Above Article Content Ad
धनगढी – दसैं–तिहार मनाउन कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने यात्रुको चाप बढेको छ। पछिल्लो दुई–तीन दिनमा करिब एक लाख मानिस चाडपर्व मनाउन पहाड उक्लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















