Above Article Ad
  •  कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु

    Above Article Content Ad
  • धनगढी : कैलालीमा यात्रुबाहक गाडी (भ्यान) को ठक्करबाट एक बालकको मृत्यु भएको छ। सोमबार लम्कीचुहा नगरपालिका–१ मा सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट स्थानीय ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको हो ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ पैदल हिडिरहेका बेला भ्यानले ठक्कर दिदा घाइते भएका बालकको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by