
हतकडीसहित भागेकी महिला भारतबाट पक्राउ गर्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत
Above Article Content Ad
धनगढीः कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ।
उनलाई सई चन्द नेतृत्वको टोलीले सोमवार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयले दमाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाउने इलाका प्रहरी कार्यालय टीकापुरका दुई जना प्रहरीलाई निलम्बन समेत गरेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad