Above Article Ad
  • सुनको मूल्य घट्यो

    Above Article Content Ad
  • काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    Article inline ad #1
  • आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6