
प्रचण्ड पुनर्वास आउने भएपछी डिएसपीको कमाण्डमा करिब डेढ सय प्रहरी परिचालन हुने
Above Article Content Ad
पुनर्वास- शनिबार कंचनपुरको पुनर्वासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्व प्रधानमन्त्री दाहाल प्रचण्ड आउने भएपछि कंचनपुरकै नेपाल प्रहरीका डिएसपी उमेश जोशीको कमाण्डमा करिब डेढ सय प्रहरी परिचालन हुने बुझिएको छ ।
Article inline ad #1
भ्रष्टाचार र बेथिति विरुद्ध आयोजना गर्ने खबरदारी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री दाहाल प्रचण्ड भोलि बिहान पहिलो श्रीएयरलाईन्सबाट धनगढी हुँदै पुनर्वासको प्रतिभानगरमा पुग्ने कार्यक्रम छ।
Article inline ad #2
त्यस्तै सुरक्षाका लागि त्यति नै संख्यामा सशस्त्र प्रहरीको टोली समेत सुरक्षामा तैनाथ रहने जानकारी प्राप्त भएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad