
धनगढीमा युवक अचेत भेटिए , आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
Above Article Content Ad
धनगढी -धनगढीमा बेहोस अवस्थामा फेला परेका करिब २५ वर्षीय युवकको पहिचान खुल्न सकेको छैन।
धनगढी उपमहानगरपालिका–८ स्थित पेट्रोल पम्पनजिक सोमबार साँझ करिब ७ः४५ बजे बेहोस अवस्थामा फेला परेका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएको छ।
Article inline ad #1
उनलाई चिन्ने आफन्त वा परिचितले जिल्ला प्रहरी कार्यालय कैलालीको १००, ९८५८४९०१२१ वा ९८५८४९०००० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















