Above Article Ad
  • करेन्ट लागेर कञ्चनपुरकी किस्मतीको मृत्यु, रूखमा स्याउला काट्दै थिइन्

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरमा रूखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

    Article inline ad #1
  • घरनजिकै रहेको रूखबाट स्याउला काट्ने क्रममा रूखको हाँगा बिजुलीको तारमा खस्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

    Article inline ad #2

    उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6