Above Article Ad
  • बेलाैरीमा नदीमा डुबेर १४ बर्षिय बालककाे मृत्यु

    Above Article Content Ad
  • बेलाैरी- दाेदा नदीमा डुबेर कञ्चनपुरकाे बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ ।

    बेलाैरी नगरपालिका ५ बनेतरिया बस्ने शुनिल कुमार चाैधरीका १४ बर्षिय छाेरा निरज चाैधरीकाे बुधवार स्थानिय दाेदा नदीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • साथीहरु सँग खेल्ने क्रममा चिप्लिएर नदीमा खसेकाे मृतकका आफन्तले बताए । मृतक बालककाे शब पाेष्ट मार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिनु भयाे ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button