
भोटेकोशीमा बाढी : हालसम्म ९७४ जनाको शव फेला
Above Article Content Ad
काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म ९७४ जनाको शव फेला परेको छ।
घटनामा ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
Article inline ad #1
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जनासमेत रहेका छन्। हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















