
सुदूरपश्चिमका उद्वब लुहारले आईजीपी दानबहादुर कार्कीबाट बुझे इन्स्पेक्टरकाे नियुक्ति
Above Article Content Ad
धनगढी-सुदूरपश्चिम घर भएका उद्वब लुहारले नेपाल प्रहरीकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) काे नियुक्ति बुझेका छन् ।
धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक उर्त्तिण गरेका लुहारले खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदमा नाम निकालेका थिए ।
Article inline ad #1
डडेल्धुराकाे पर्शुराम नगरपालिका-४ स्थायी घर भएका लुहारले ३००० जनासँग प्रतिस्पर्धा गरेका थिए ।
उनले ८औं नम्बरमा नाम निकालेका हुन् । उनले दलित समुदायबाट प्रतिनिधित्व गरेपनि खुलातर्फ नाम निकालेका हुन् ।
Article inline ad #2
साेमबार नियुक्ति बुझेका उनी बुझेका उनी अब तालिम गर्नेछन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















