Above Article Ad
  • पुनर्वासमा नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान गरिएको छ ।

    मंगलबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत किरण जोशीले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख लगायत ११ वडाका वडाध्यक्ष, वडासदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो ।

    Article inline ad #1
  • सो समारोहमा निवर्तमान नगरप्रमुख जीवनराज थापा र नगर उपप्रमुख शारदा बिष्ट लगायतका व्यक्तित्वहरुको उपस्थिति थियोे ।                           फोटोहरु

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by