
पुनर्वासमा भदौ १९ देखि २३ गतेसम्म गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम हुने
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीस्थित सिद्धनाथ मन्दिर परिसरमा यस वर्षको गौरा पर्व तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
सिद्धनाथ मन्दिर समितिद्वारा मौलिक पर्व गौरा पर्वको अवसरमा भदौ १९ गतेदेखि २३ गतेसम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
Article inline ad #1
सुदूरपश्चिमको महत्वपूर्ण मौलिक धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने गौरामा शिव–गौरीको पूजा, बिरुडा, देउडा, धमारीलगायतका परम्परागत गतिविधि हुने गर्छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















