Above Article Ad
  • उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष रायमाझीको फेसबुक ह्याक, क्युआरबाट ह्याकरले माग्दैछ पैसा

    Above Article Content Ad
  • पुनर्वास- उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

    शनिबार बिहानै देखि अध्यक्ष रायमाझीको फेसबुक अकाउन्ट ह्याक गरि फेसबुकका एक हजार बढी साथीहरूलाई बैंक अकाउन्टमा ह्याकरले पैसा माग्ने गरेको हो ।

    Article inline ad #1
  • अध्यक्ष रायमाझीले सबै फेसबुक साथीहरुलाई सचेत रहन आग्रह गर्दै आफुले कसैलाई पैसा नमागेको जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button