Above Article Ad
  • प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

    Above Article Content Ad
  • काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    उनले विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचारसमेत गरिसकेका उनको सचिवालयले जनाएको छ । गएको १७ गते एमाले र कांग्रेसका बीचमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । कांग्रेससँग सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

    Article inline ad #1
  • एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by