
डीएसपी टेकबहादुर रावत बने सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी
Above Article Content Ad
धनगढी -सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतलाई साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
अपराध अनुसन्धान, शान्ति–सुरक्षा कायम गर्न तथा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै रावतलाई प्रदेशकै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
Article inline ad #1
उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रदेश प्रहरी कार्यालयले रावतलाई कदरपत्रसहित सम्मान गर्ने जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















