Above Article Ad
  • कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ

    Above Article Content Ad
  • जिल्लाको भीमदत्त नगरपालिका–३ भाँसी स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्दसहित ८ जना पक्राउ परेका हुन्। उनी हरुलाई शनिबार दिउँसो जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद १ लाख ६१ हजार नौ सय चालिस र ४ गड्डी ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6