Above Article Ad
  • धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु

    Above Article Content Ad
  • धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा गएराति ११ बजेतिर से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • टाउकोमा गम्भीर चोट लागेको अवस्थामा चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा राति करिब ११ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ बस्ने ३६ वर्षीय बिनोद चौधरी घाइते छन्। चौधरीको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था समान्य छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6