Above Article Ad
  • युवा नेता शशांक जैसी भारतको ‘छत्रपति संभाजि महाराज रत्न सम्मान–२०२५’ बाट सम्मानित

    Above Article Content Ad
  • काठमाडौँ- युवा नेता तथा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष शशांक जैसी भारतमा सम्मानित भएका छन्।

    युवा नेता जैसी भारतको नयाँ दिल्लीमा आयोजित ‘छत्रपति संभाजि महाराज रत्न सम्मान–२०२५’ बाट सम्मानित भएका हुन्।

    Article inline ad #1
  • कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री तरुण चुग र दिल्ली प्रदेशका कला, संस्कृति तथा भाषामन्त्री कपिल मिश्रको प्रमुख आतिथ्यतामा भएको समारोहमा सो सम्मान प्रदान गरिएको  थियो।

    Article inline ad #2

    टीकापुर, कैलाली निवासी जैशीलाई विद्यार्थी नेता र सामाजिक अभियन्ताका रूपमा समाजमा पुर्‍याएको उदाहरणीय योगदानका लागि यो सम्मान प्रदान गरिएको आयोजकहरूले जनाएका छन्। जैशीले लामो समयदेखि शिक्षा, सामाजिक सचेतना र युवाको नेतृत्व विकासमा सक्रिय भूमिका निभाउँदै आएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6