
अछाममा नदीमा हाम फालेकी महिला मृत भेटिइन्
Above Article Content Ad
Article inline ad #1
चौरपाटी गाउँपालिका–५ बस्ने ३२ वर्षीया खिना खड्का नदीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खड्काले बिहान करिब ७ बजे नदीमा हाम फालेकी थिइन्। खेतमा काम गरिरहेका स्थानीयले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनी हाम फालेको स्थानभन्दा करिब एक किलोमिटर तल नदीमा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















