
ज्यान मार्ने उद्योग मुद्दामा फरार कैलालीका एक जना पक्राउ
Above Article Content Ad
धनगढी-ज्यान मार्ने उद्योग मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका–८ बस्ने ४६ वर्षीय प्यारेकमल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















