Above Article Ad
  • पुनर्वासमा नदीमा नुहाउने क्रममा एक बालकको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ।

    शनिबार दिउँसो दोदा नदीमा नुहाउन गएका पुनर्वास नगरपालिका-८ क-गाँउका गोपाल नेपालीका १४ वर्षीय छोरा रोहित नेपालीको मृत्यु भएको हो।

    Article inline ad #1
  • चार साथीहरूसँग नुहाउन गएका नेपाली नदीमै बेपत्ता भएपछि उनको स्थानीयहरूले खोजी गर्दा आईतबार बिहान साँढे १० बजे मृत शरीर फेला पारेको थियो।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नदीमा मृत शरीर फेला परेपछि चेक जाँचका लागि पुनर्वास नगरपालिका-६ स्थित टाउन हस्पिटलमा पुर्‍याइएको थियो । तर डाक्टरले मृत्यु घोषणा गरेको हो।

    गर्मीयाम सुरु भएसँगै साथीहरूसँगै नदीमा नुहाउन जाँदा  अघिल्ला वर्षहरूमा पनि यस्तै घटनाहरू घट्दै आएका छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6