Above Article Ad
  • कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने

    Above Article Content Ad
  • काठमाडौं-नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी २६ देखि २८ पुससम्म गर्न प्रस्ताव गरिएको छ । डेढ महिनासम्म चलेको बैठकलाई बिट मार्दै सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।

    बैठकमा सहभागी केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा हुने प्रस्ताव गरिएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6