
कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ
Above Article Content Ad
धनगढी-कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई शुक्रबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad















